Winamp windows Media Player Real Player QuickTime

नाइजेरियामा बोको हराम र सुरक्षकर्मीबीचको भिडन्तमा ५५ जना मृत्यु

२५ वैशाख
नाईजेरीयाको उत्तर पूर्वी बोर्नो राज्यमा ईस्लामीक अतिवादी समुह बोको हराम र सुरक्षाकर्मीबीचको भिडन्तमा ५५ जनाभन्दा बढीको मृत्यु भएको छ । बोर्नो राज्यको बामा शहरमा सुरक्षाकर्मी र विद्रोहीबीचको झडपमा उनीहरुको मृत्यु भएको हो । अत्याधुनिक हात हतियारले सुसज्जित बोको हरामका लडाकुहरुले स्थानीय प्रहरी चौकी र कारागारलाई मुख्य निशाना बनाएका थिए । विद्रोहीको आक्रमणमा परी २२ प्रहरी, १४ जना कारागार सुरक्षाकर्मी, २ सैनिक तथा ४ जना सर्वसाधारण मारिएका अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News