Winamp windows Media Player Real Player QuickTime

साईवर अपराधीहरुले विश्वभरीका एटीएमहरुबाट ४ करोड ५० लाख डलर चोरी गरेको खुलासा

२७ वैशाख
साईवर अपराधीहरुले विश्वभरीका अटोमेटिक टेलर मेसिन अर्थात एटीएमहरुबाट ४ करोड ५० लाख डलर चोरी गरेको अमेरिकी अधिकारीहरुले खुलासा गरेका छन् । साईवर अपराध गरी एटीएमबाट रकम चोरी गरेको अभियोगमा न्युयोर्कमा मात्रै सात जनालाई पक्राउ गरी छानविन भईरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । साईवर अपराधीहरुले विश्वभरीका एटीएमहरुबाट रकम चोरेको बताईएको छ । साईवर चोरहरुको जालो विश्वका २६ देशमा फैलिएको बताईएको छ । साईवर अपराध मार्फत एटीएमबाट रकम चोर्नेहरु विरुद्ध कानूनी कारबाही भईरहेकोजनाईएको छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News