Winamp windows Media Player Real Player QuickTime

चीनमा एक वसमा भएको आगलागीमा परि ४२ जनाको मृत्यु

जेठ २५
चीनमा एउटा बसमा आगलागी हुदा कम्तिमा ४२ जनाको ज्यान गएको छ । ३० जना भन्दा बढी घाइते भएका छन् । चीनको फुजियान प्रान्तको सियामेन शहरमा स्थानीय समय अनुसार शुक्रबार बेलुकी साढे ६ बजे निकै ब्यस्त समयमा बसमा आगलागि भएको थियो ।बसमा के कारण आगलागि भयो भन्नेबारे पत्ता नलागेको चिनीयाँ अधिकारीहरुले बताएका छन् ।प्रत्यक्षदर्शीले गाडीमा विस्फोट भएको सुनेको १० मिनेटपछि आगो लाग्न सुरु भएको बताएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News