Winamp windows Media Player Real Player QuickTime

इटालीमा डुङ्गा दुर्घटना

६ ,१८ गते
इटालीमा लाम्पेदुसा द्वीप नजिकै भएको डुङ्गा दुर्घटनामा कम्तीमा ३ सय जनाको मृत्यु भएको आशंका गरिएको छ । तटरक्षकका अनुसार १ सय ५१ जनालाई भने जीवितै उद्धार गरिएको छ । डुङ्गामा ५ सय जना सवार रहेको बताइएको छ । दुर्घटनामा हराएकाहरु लामो समयसम्म पनि नभेटिए पछि उनीहरुको मृत्यु भैसकेको हुनसक्ने प्रहरी अधिकारीले बताएका छन् । अफ्रिकी शरणार्थीहरु सवार डुंगा दुर्घटनाग्रस्त भएको हो । डुंगामा सबै भन्दा बढी सोमालिया र इरिट्रियाका शरणार्थी सवार थिए । प्रधानमन्त्री एनरिको लेटाले एक दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

Local News

Political News

International News

Sports News