Winamp windows Media Player Real Player QuickTime

दैनिक एक घण्टा हिड्ने महिलालाई स्तन क्यान्सर कम

६ ,१८ गते
महिलाहरुले दैनिक एक घण्टा हिड्नाले स्तन क्यान्सरमा कमि आउने एक अध्यानले पत्तालगाएको छ ।  अनुसन्धान कर्ताले करिव ७३ हजार महिलाहरुमा १७ वर्षलगाएर गरेको अध्यानबाट हप्तामा ७ घण्टा अथवा दैनिक एक घण्टा हिड्नाले स्तनक्यान्सरमा कमि आउने बताएका हुन्  । अमेरिकी क्यान्सर सोसाइटीको टिमका अनुसार पहिलो पटक हिडेर यस्तो किसिमको रोगमा नियन्त्रण आउने पत्ता लगाएको बताएका हुन् । बेलायती विशेषज्ञहरुले पनि  जिवनशैलिको कारणले पनि क्यान्सरको जोखिम बढ्ने वताएका छन् । अनुसन्धानकर्ताले   दैनिक एक १ घण्टा अर्थात हप्ताको ७ घण्टा हिड्ने महिलाको तुलतामा हप्तामा ३ घण्टा वा सो भन्दा कम समय हिड्ने महिलामा १४ प्रतिशत बढि जोखिम हुने वताएका छन् ।

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News