Winamp windows Media Player Real Player QuickTime

इराकक एक आक्रमणमा ५१ मारिए

६ ,२० गते
इराकको राजधानी बग्दाद नजीकै अदमिया जिल्लामा भएको आतंककारी आक्रमणमा ५१ जनाको मृत्यु भएको छ । घटनामा १ सय जना भन्दा बढी घाईते भएका छन् । अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा  दुई जना पत्रकार र अन्य सिया समुदायका तिर्थयात्रीहरु रहेका छन् । अहिले सम्म आक्रमणको जिम्मा कसैले लिएको छैन । सुन्नी समुदायसंग सम्बन्धीत अलकायदाले आक्रमण गरको हुन सक्ने आशंका गरिएको छ । पछिल्लो समय इराकमा साम्प्रादायीक हिंसामा बृद्धि भएको छ ।

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News