Winamp windows Media Player Real Player QuickTime

फिलिपिन्समा भुकम्प अहिले सम्म २० जनाको मृत्यु

२९ असोज
फिलिपिन्समा आज ७ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पमा २० जनाको मृत्यु भएको छ भने थुप्रै घर भत्केका छन् । सयौं व्यक्ति घरवार विहीन बनेका छन । फिलिपिन्सको बाहोल टापूलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पले टापू वरिपरिका संरचना भत्काएको छ । फिलिपिन्समा लगातार वर्षा भइरहँदा भूकम्प आएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यहरुले जनाएका छन ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News