Winamp windows Media Player Real Player QuickTime

भारतको आसाममा विद्रोहीको आक्रमण

कार्तिक १८ गते
सशस्त्र आदिबासी समूह गारो राष्ट्रीय जनमुक्ती सेनाको आक्रमणमा परि उत्तर–पूर्व भारतको आसाममा ७ जनाको मृत्यु भएको छ । गोलपारा जिल्ला स्थित तिहार मनाइरहेकाहरु माथि सशस्त्र समूहले आक्रमण गर्दा ७ को मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीका अनुसार घटनामा अन्य १० जना घाइते भएका छन् । घाइतेको गोलपारा सिभिल अस्पतालमा उपचार भइरहेको छ ।स्वचालित हतियार सहित आएका आदिबासी विद्रोहीले तिहारमा जुवा खेलेको भन्दै रबहा आदिबासी समूहमाथि आक्रमण गर्दा घटना भएको हो ।
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM
  • Next Program
  • Program Name: Arpan Samarpan
  • Program Host:
  • Time duration: 02:15 PM-03:00 PM

Local News

Political News

International News

Sports News