Winamp windows Media Player Real Player QuickTime

पाकिस्तानी तालेवान प्रमुखमा साजना

कार्तिक १८ गते
पाकीस्तानी तालेवानको नया प्रमुखमा , ३६ वर्षिय खालीद उपनामका खान सैद साजना , नियुक्त भएका छन् । अमेरिकी मानवरहीत विमान आक्रमणमा हकीमुल्लाह मेहसुद मारीएपछि ,पाकीस्तानी तालेवान परिषदको वैठकले सैदलाई नयाँ प्रमुख नियुक्त गरेको हो । त्यसका लागी उनले ६० मध्ये ४३ भोट पाएका थिए । दक्षिणी वजीरीस्तानमा तालेवानको नेतृत्व गर्दै आएका उनी कराँची नौसेना अड्डा आक्रमण  तथा सन् २०१२ को बान्नु जेल ब्रेकका सुत्राधार हुन् ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News