Winamp windows Media Player Real Player QuickTime

चीनको प्रधानमन्त्रीमा लि

२ चैत
चीनको नयाँ प्रधानमन्त्रीमा लि केकियाङ चयन हुनुभएको छ । चिनियाँ पिपुल्स कंग्रेसले लि लाई नयाँ प्रधानमन्त्रीका रुपमा चयन गरेको हो । चिनियाँ कम्यूनिष्ट पार्टीका दोश्रो नम्बरका नेता लि ले वर्तमान प्रधानमन्त्री बेन जियाबाओलाई प्रतिस्थापन गर्नुहुनेछ ।सन् १९५५ मा जन्मिएका लि चिनियाँ कम्यूनिष्ट पार्टी केन्द्रीय कमिटीको पोलिटिकल ब्यूरोको स्थायी समितिका सदस्य हुनुहुन्छ । यसअघि चिनियाँ कंग्रेसले बिहीबार सि जिनपिङलाई राष्ट्रपतिका रुपमा चयन गरेको थियो । उपप्रधानमन्त्री र राज्य परिषदका सदस्यहरुको चयन शनिबार गरेर चिनियाँ कंग्रेस आइतबार सकिनेछ ।


  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News