Winamp windows Media Player Real Player QuickTime

बङगलादेशका राष्ट्रपति रहमानको निधन

७ चैत
बङगलादेशका राष्ट्रपति जिल्लु रहमानको आज निधन भएको छ । पछिल्लो ११ दिनदेखि बिरामी रहनुभएका राष्ट्रपति रहमानको अघि साझ ५ बजे निधन भएको छ । सिङगापुरको माउण्ट एलिजावेथ अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  

Local News

Political News

International News

Sports News