Winamp windows Media Player Real Player QuickTime

सिरियामा विष्फोट

९ चैत
सिरीयाको राजधानी दमास्कस स्थित एक मस्जिदमा भएको बमविष्फोटमा कम्तिमा ४२ जनाको मृत्यु भएको छ । सिरीयाली राष्ट्रपति वसरअल असदका सुन्नी समुदायका समर्थकहरु सो विष्फोटमा मारीएका छन् । सिरीयाका विद्रोहीसमुहले सो विष्फोट गराएको बताइएको छ ।यद्यपी विद्रोहीपक्षले घटनाका सम्बन्धमा कुनै प्रतिक्रिया दिएका छैनन् । सुन्नी समुदायका मुस्लिम धर्मावलम्बीहरु प्रार्थनाका लागी मस्जिदमा भेला भएका वेला सो विष्फोट भएको हो । घटनामा परि , मस्जिदभित्र धार्मीक प्रवचन दिइरहेका ८४ वर्षिय बुटी र उनका नातीको पनि मृत्यु भएको बताइएको छ । सिरीयाको मानवअधिकारवादी संस्थाले भने घटनामा १५ सर्वसाधारण मारीएको अन्य थुप्रै घाइते भएको बताएको छ ।


  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News