Winamp windows Media Player Real Player QuickTime

इराकमा भएको विष्फोटमा २३ जनाको मृत्यु

१७ चैत
इराकको राजधानी बग्दाद नजिकको शहरमा भएको विष्फोटमा परी २३ जनाको मृत्यु भएको छ । किरकुक शहरका विभिन्न ४ स्थानमा शिया समुदायको मस्जिदलाई लक्षियत गरी आक्रमण गराइएको हो । घटनामा अन्य ७० व्यक्ति घाइते भएका छन् । इराकमा निर्वाचन नजिक रहँदा विभिन्न स्थानमा हिंसात्मक घटना भइरहेका छन् । तिन वर्षपछि आगामी अप्रिल २० मा इराकका १२ प्रान्तमा निर्वाचन हुँदैछ ।  
 

Local News

Political News

International News

Sports News