Winamp windows Media Player Real Player QuickTime

इरानमा भुईचालो,,३७ जनाको मृत्यु

२८ चैत
इरानमा गएको शक्तिशाली भुकम्पमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ भन् सयौ घाइते भएका छन् । ६ दशमलव ३ रेक्टरको भुकम्पमा परी करिव ८०० भन्दा वढी व्यक्ति घाइते भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकाको जीओलोजिकल सर्वेका अनुसार इरानको बुशेहर परमाणु संयन्त्र भन्दा ९० किलो मिटर दक्षिणमा भुकम्प गएको हो । इरानी गर्भनरले , भुकम्पले परमाणु संयन्त्रमा कुनै प्रभाव नपरेको जानकारी दिएका छ  । भुकम्पका कारण करीब ७ सय घर भत्किएका छन् भने २ सय बढी परिवार प्रभावीत भएका छन् । सो भुकम्प गएको एक घण्टा पछि पनि अन्य १० झड्काको महशुस गरिएको अधिकारीहरुले बताएका छन् ।
 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News