Winamp windows Media Player Real Player QuickTime

चीनमा भुईचालो ३२ जनाको मृत्यु

७ वैशाख
चीनको दक्षिण सिचुवान प्रान्तमा गएको शक्तिशाली भुकम्पमा परि ३२ जनाको मृत्यु भएको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् ।भुकम्प प्रभावीत क्षेत्रमा उद्धार कार्य जारी छ । करीब २ हजार सुरक्षाकर्मी सहीतको टोली उद्धार कार्यमा खटीएको छ । भुकम्पमा अझै धेरै मानीस हताहत भएको हुन सक्ने बताइएको छ । अमेरिकी भुगर्भविद्हरुका अनुसार ७ रेक्टर स्केलको सो भुकम्पको केन्द्रविन्दु स्थानीय लिङक्वीङ शहरबाट ८० किलोमीटर पश्चिम तर्फ रहेको बताइएको छ । यसअघि , सन् २००८ , मे महिनामा सिचुवान प्रान्तमै गएको ८ रेक्टर स्केलको भुकम्पमा करीब ९० हजार जनाले ज्यान गुमाएका थिए ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News