Winamp windows Media Player Real Player QuickTime

फेरी पनि वर्ड फ्लु

वैशाख ९
धु्रवराज खनाल
चितवनका दुई वटा कुखुरा फर्ममा फेरी बर्डफ्लु देखिएको छ । भरतपुर ९ बसन्तचोक स्थीत लक्ष्मी राणाको कुखुरा फर्म र मंगलपुर ७ स्थीत राजेन्द्र हमालको कुखुरा फर्ममा भेटिएको वर्डफ्लु संक्रमित कुखुरा नष्ट गर्न नपाउदै २ कुखुरा फर्ममा फेरी बर्डफ्लु भेटिएपछि व्यवसायी तनाबमा परेका छन् । कुन फर्ममा बर्डफ्लु भेटिएको हो भन्ने यकिन नभएपनि गत शुक्रबार वर्डफ्लु भेटिएका फर्म देखि ३ किलोमिटर वरपर सम्मका कुखुरा फर्ममै वर्डफ्लु भेटिएको जिल्ला पशु सेवा कार्यालय भरतपुरका प्रमुख डा.रामकुमार कार्कीले जानकारी दिनुभयो । शुक्रबार चितवनका २ कुखुरा फर्ममा भेटिएका वर्डफ्लु संक्रमित ५५ हजार लेर्यस कुखुरा हिजोमात्रै नष्ट गरि सकिएको थियो ।
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News