Winamp windows Media Player Real Player QuickTime

अनेमसंघ रत्ननगरमा चन्द्रीका बस्नेत

११ बैशाख
अखिल नेपाल महिला संघ रत्ननगरको ५ औं नगर अधिवेशन आज रत्ननगरमा सम्पन्न भएको छ । नगर अध्यक्ष चन्द्रीका बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा अनेम संघ नारायणी अञ्चल ईन्चार्ज प्रभा बराल,जिल्ला अध्यक्ष सुर्य बदना हमाल,गोपी नेपाल,विमला दवाडी,ज्वाला वन,रमा रेग्मी, प्रताप डल्लाकोटी,वावुराम आचार्य,अनिता पौडेल,सरस्वती लामा लगायतले वोल्नुभएको थियो । सो अधिवेशनको बन्द सत्रले राजनीतिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । सो अधिवेशनले एन्जीला कु“वरको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको छ । समितिको उपाशध्यक्षमा निर्मला खड्का,सचिवमा राधा थापा,कोषाध्यक्षमा शान्ता मानन्धर र सदस्यहरुमा संगिता आचार्य,सरस्वाती पाण्डे,तारा रानाभाट, चन्द्रकला खनाल,शरला अधिकारी,सिता नेपाली र लक्ष्मी देवी तमाङ चयन हुनुभएको छ । त्यसैगरी अधिवेशनले रुपा परियारलाई कार्यालय सचिवमा चयन गरेको छ ।
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News