Winamp windows Media Player Real Player QuickTime

अध्यक्षमा रायमाझी

११ बैशाख
नेपाल शिक्षक युनियन गाउ ईकाई कमिटि जुटपानी चितवनको प्रथम अधिवेशनले अध्यक्षमा धर्मेन्द्रजंंग रायमाझिलाई चयन गरेको छ । कमिटिको सचिवमा फणिन्द्र लामिछाने, कोषध्यक्षमा तारा खड्का लगायत ८जना सदस्यहरु चयन हुनु भएकोे नेपाल राष्ट्रिय शिक्षक संगठन जुटपानीका अध्यक्ष दिपक लामिछानेले जानकारी दिनुभयोे ।  जुटपानी गाविस भित्र रहेका शिक्षकहरुकोे भेलाले सो कमिटि गठन गरेको हो । नेपाल शिक्षक युनियनका उपाध्यक्ष सहदेब लकान्द्रीको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष पुर्ण बहादुर पुरी, नेपाल शिक्षक युनियनका केन्द्रीय प्रतिनिधि सुर्यभक्त अधिकारी, नेपाल शिक्षक संघ चितवनका कोषाध्यक्ष बालकृष्ण ढकाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएकोे थियो ।   
 

Local News

Political News

International News

Sports News