Winamp windows Media Player Real Player QuickTime

चितवनमा घुम्ती शिविर राखिने

१२ वैशाख
चितवनका विभिन्न स्थानमा एकीकृत घुम्ती शिविर राखिने भएको छ । पहिलो चरणअन्तर्गत १६ गते र १७ गते कोराकको थाकलटार र १९ , २० र २१ गते खेैरहनीमा शिविर सञ्चालन गरिने  छ ।  आज सम्पन्न कार्यलय प्रमुखहरुको वैठकले दोश्रो चरण अन्तर्गत शक्तिखोर , दाहाखानी , शिवनगर , मेघौली र माडीको बघई र बसन्तपुरमा पनि घुम्तीशिविर सञ्चालन गरिने निर्णय भएको छ । शिविरमा नागरीकता वितरण , फोटोसहीतको मतदाता नामावली संकलन लगायतका सरकारी सेवासुविधा उपलब्ध गराइने निमीत्त प्रमुख जिल्ला शिवराम गेलालले जानकारी दिनुभयो । 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News