Winamp windows Media Player Real Player QuickTime

अखिल क्रान्तिकारीद्धारा क्याम्पसको कोठा कव्जा

१६ बैशाख
एकिकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज पुर्वी चितवनको रत्ननगरमा रहेको शहिद स्मृती वहुमुखी क्याम्पसको एउटा कोठा कव्जा गरी सम्र्पक कार्यालय स्थापना गरेको छ । क्याम्पस प्रसासनले यस अघि स्ववियू भवन उपलव्ध नगराएको र आसन्न स्ववियू निर्वाचनलाई मध्यनजर गर्दै कोठा कव्जा गरेको अखिल क्रान्तिकारी शहिद स्मृति वहुमुखी क्याम्पस इकाई कमिटि अध्यक्ष अविनासले जानकारी दिनुभयो । विद्यार्थीहरुको समस्या समाधान गर्नका लागी कोठा कव्जा गरी सम्र्पक कार्यालय स्थापना गरेको उहाँको भनाई छ । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य गोलकुमार वस्नेतको नेतृत्वमा गएको विद्यार्थीहरुको टोली कोठा कव्जा गरी सम्र्पक कार्यालय स्थापना गरेको हो । यस विषयमा क्याम्पस प्रसासनले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News