Winamp windows Media Player Real Player QuickTime

पर्यटकको रहस्यमय मृत्यु

बैशाख १७
चितवनको सौराहामा एक जना पर्यटक मृत भेटिएका छन् । सौराहास्थित  प्याराडाइज होटलमा बसेका सिंगापुरका नागरिक ५५ बर्षीय वि. ह्वाह्याङ कोठाभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । वैशाख–१५ गते २३ जनाको समूहस“गै चितवन गएका उनको मुखवाट रगत आएको अबस्थामा शव भेटिएको प्रहरी चौकी बछ्यौलीका प्रहरी नायब निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घटनाका बारे अनुसन्धानका लागी प्रहरीले १ जना बिदेशी नागरिक र अर्का १ जना नेपाली गाईडलाइपनि नियन्त्रणमा लिएको छ ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News