Winamp windows Media Player Real Player QuickTime

रत्ननगरमा एमालेको चुनावी अभियान सुरु

२१ बैशाख
नेकपा एमाले चितवनको बैचारीक तथा सांगंठनिक  सुदृढीकरण अभियान अन्र्तगत आज बाट पुर्वी चितवनको रत्ननगरमा घरदैलो कार्यक्रम सुरु भएको छ  । नेकपा एमाले चितवनले आगामी संविधान सभाको निर्वाचनको लागी बातावरण बनाउन र निर्वाचनको तयारीको लागि घरदैलो अभियान  सुरु गरिएको नेकपा एमाले चितवनका अध्यक्ष जेएन थपलिया ले जानकारी दिनु भयो । यही बैशाख १७ गते देखी १ महिना सम्म ”जनताको घर दैलोमा पुगौँ संगठनात्मक र बैचारीक रुपलृे पार्टी लाई सुदृढ गरौँ ” भन्ने जनता को घरदैलो अभियान  २०७० को संचालन गरीएको पार्टी अध्यक्ष थपलियाले जानकारी दिनु भयो । नेकपा एमाले को नीति र बिचार र कार्यक्रमलाई जनताको माझमा पुर्याउदै जनता को समस्याहरु सुन्ने र समस्या समाधानको लागी पहल गर्ने नेकपा एमाले क्षेत्र नंम्बर २ की सह सचिब बिमला दुवाडीले जानकारी दिनु भयो । रत्ननगरको वडा नम्वर १२ सुब्वा चोकमा एक औपचारीक कार्यक्रम पश्चात पार्टि अध्यक्ष जेएन थपलियाले टोली ईन्चार्ज गोबिन्द भट्टराई लाई पार्टिको झण्डा र प्रचारसामाग्री हस्तान्तरण गर्दै घरदैलो अभियान को सुभारम्भ गरीएको थियो । नेकपा एमाले वडा नम्वर १२का अध्यक्ष सुबास घिमीरेको अध्यक्षतामा भएकाृे सो कार्यक्रमा नेकपा एमाले चितवका अध्यक्ष जेएन थपलिया, राष्टिय प्रतिनिधि परीषद सदस्य कृष्ण प्रसाद खनाल  लगायतले मन्तब्य ब्यक्त गरेको थिए । नेकपा एमाले को घरदैलो अभियान अहिले भरतपुर र रत्ननगर नगर पालिका का बिभिन्न वडा सहित गाबिसहरुमा समेत संचालन भई रहृेको छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News