Winamp windows Media Player Real Player QuickTime

ट्रकको ठक्करबाट वृद्ध घाईते

२२ वैशाख
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पुर्वी चितवनको चैनपुरमा आज विहान ट्रकको ठक्करबाट एक वृद्ध घाईते भएका छन् । पुर्व जाँदै गरेको नम्वर नखुलेको ट्रकले विहान पौने पाँँच वजेको समयमा ठक्कर दिदा शक्तिखोर चिसापानी वस्ने अन्दाजी ७० वर्षिय मनवहादुर तामाङ घाईते भएको प्रहरीले जनाएको छ । घाईते तामाङको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । तामाङको वाँया खुट्टामा गभ्भिर चोट लागेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी सहायक निरीक्षक ललित थापाले जानकारी दिनुभयो ।  
 

  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News