Winamp windows Media Player Real Player QuickTime

आफ्नैं श्रीमतीको हत्या

२२ वैशाख
नवलपरासीको शिवमन्दिर २ मा श्रीमान्ले आफ्नै श्रीमतिको हत्या गरेका छन् । गएराति शिवमन्दिर २ वस्ने विश्वास पौडेलले आफ्नै श्रीमति २७ वर्षिय पार्वति पौडेल लाई सिलौटो प्रहार गर्दा श्रीमति को घटनास्थलमानै मृत्यु भएको  ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । राती सुतिरहेकी पार्वतीलाई पौडेलले अचानक सिलौंटो ले थिचेर हत्या गरेको प्रहरील जनाएको छ । पौडेललाई ईलाका प्रहरी कार्यालय कावासोतीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको प्रहरी नायव उपरीक्षक विमल वस्नेतले वताउनुभयो ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News