Winamp windows Media Player Real Player QuickTime

बेरोजगारको वन्दले यातायात ठप्प

२५ वैशाख
बेरोजगार युवा संघ नेपालले मुख्य राजमार्गमा विहानैदेखि गरेको चक्काजामका कारण यात्रुहरुले सास्ती भोग्नुपरेको छ । चक्काजामका कारण पूर्वपश्चिम राजमार्ग र नारायणगढदेखि नागढुंगासम्मको सडकमा गाडी चलेका छैनन् । काठमाडौ छिर्ने मुख्य नाका नागढुंगा भएर गाडीहरु नचल्दा यात्रुहरु अलपत्र परेका छन् ।बेरोजगार युवाहरुका समस्या समाधान गर्नुपर्ने र रोजगारीको प्रत्याभूति हुनुपर्ने आन्दोलनकारीको माग छ । चक्काजामका कारण भरतपुर,नवलपरासी कावासोतीको जंगल क्षेत्रमा धेरै सवारी साधनहरु रोकिएका छन् ।
 

  • Program on air
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 01:00 PM-01:10 PM
  • Next Program
  • Program Name: Arpan Ko Chautari
  • Program Host: Dipendra / Rajan
  • Time duration: 01:10 PM-02:00 PM

Local News

Political News

International News

Sports News