Winamp windows Media Player Real Player QuickTime

गाडीको ठक्करबाट २ जनाको मृत्यु

२५ वैशाख
नवलपरासीको माकरमा गयराति गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।नंबर नखुलेको गाडीले ठक्कर दिदा लु ७ प ७३७५ नम्बरको मोटरसाइकलमा सवार माकर ४ का ३९ बर्षिय बलिराम चौधरी र २३ बर्षिय कृष्ण चौधरीको ज्यान गएको हो ।बलिरामको घटनास्थलमै र कृष्णको पृश्वीचन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने गाडीको खोजी गरिरहेको छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News