Winamp windows Media Player Real Player QuickTime

दुई नम्बरी इट्टा प्रयोग गरेको भन्दै पुस्तकालयमा तोडफोड

२७ वैशाख
एकिकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज शहिद स्मृती बहुमुखी क्याम्पसको पुस्तकालयमा तोडफोड गरेको छ । क्याम्पस प्रसासनसमक्ष राखेका विभिन्न माग सुनुवाई नभएको भन्दै क्रान्तिकारीका विद्यार्थीहरुले पुस्तकालयमा तोडफोड गरेको अखिल क्रान्तिकारी शहिद स्मृति बहुमुखी क्याम्पस इकाई कमिटि अध्यक्ष अविनासले जानकारी दिनुभयो । क्रान्तिकारीले पुस्तकालय निर्माणमा एक नम्वरी इट्टा प्रयोग गर्ने सहमती तोडी दुई नम्बरी इट्टा प्रयोग गरेकोले  तोडफोड गरेको जनाएको छ ।


Local News

Political News

International News

Sports News