Winamp windows Media Player Real Player QuickTime

नगरपालिका कार्यालय परिषर सुधार गर्न समिति गठन

२ जेठ
रत्ननगर नगरपालिका कार्यालयको ग्यारेज निर्माण तथा परिसर सुधारका लागि आज उपभोक्ता समिति गठन गरिएको छ । नगरपालिकाको सुन्दरता र नगरपालिकामा रहेका सवारी साधनलाई ब्यवस्थीत रुपमा राख्नका  लागि उपभोक्ता समिति गठन गरिएको हो । ज्ञानेन्द्रराज पाण्डेको अध्यक्षतामा गठन गरिएको ९ सदस्यीय उपभोक्ता समितिको उपाध्यक्षमा महानन्द शर्मा , सचिवमा युग बहादुर थापा , कोषाध्यक्षमा राजन पोख्रेल रहनु भएको थियो ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News