Winamp windows Media Player Real Player QuickTime

बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

३ जेठ
नवलपरासीको कावासोतीमा आज विहान बसको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।पूर्व पश्चिम राजमार्गमा लु १ ख ५२०० नम्बरको बसको ठक्करबाट ज्यान गुमाउनेको नाम ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । ठक्कर दिने बसलाई प्रहरीले चोरमाराबाट नियन्त्रणमा लिएको छ ।  
 

Local News

Political News

International News

Sports News