Winamp windows Media Player Real Player QuickTime

ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

जेठ १०
धुर्वराज खनाल
पुर्वपश्चिम राजमार्ग अन्र्तगत पुर्वी चितवनको खैरहनीमा हिजो वेलुका ट्रकको ठक्करबाट स्कुटर चालक एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कठार ७ खरखुट्टे निवासी २२ वर्षिया अमृत पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ख ७३४२ नम्वरको ट्रकको ठक्करबाट विपरित दिसा जाँदै गरेको ना १२ प ९८५७ नम्वरको स्कुटरलाई वेलुकी करिव ८ वजेतिर ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।  ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको छ ।  


  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News