Winamp windows Media Player Real Player QuickTime

करिव ३० किलो चरेससहित ५ जना पक्राउ

जेठ ११
धु्रवराज खनाल
चितवनको नारायणगढबाट आज विहान ठुलो परिणाममा चरेससहित ५ जना पक्राउ परेका छन् । नारायणगढको पुल्चोक स्थित सौगात गेष्ट हाउसबाट विहान साँढे ८ वजे करिव ३० किलो चरेससहित उनीहरुको पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ३ महिला पनि रहेका छन् । पक्राउ पर्ने सवै भारतिय रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
 

Local News

Political News

International News

Sports News