Winamp windows Media Player Real Player QuickTime

आचार्य प्रतिष्ठानको साधारण सभा

११ जेठ
गर्ग गोत्रिय आचार्य प्रतिष्ठानको आठौ वार्षिक साधारण सभा एवंम कुलपुजा आज रत्ननगरको पसौनीमा सम्पन्न भएको छ । ८४ वर्षिया आजिवन सदस्य हरिकला आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा वोल्दै श्री श्वेत वराहा विष्णु मन्दिर संरक्षण समितिका संयोजक पण्डित श्री प्रसाद आचार्य,प्रतिष्ठानका पुर्व सचिव वेदप्रसाद आचार्य लगायतले प्रतिष्ठानले मन्दिर संरक्षण र गर्ग गोत्रिय वन्धुहरुलाई एकजुट वनाई आपसी भाईचारा र सद्भाव वढाई उल्लेखनिय कार्य गरेको भन्दै प्रसंसा गरेका थिए । प्रतिष्ठानका अध्यक्ष चन्द्रदत्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव वद्रिप्रसाद आचार्यले संचालन गर्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News