Winamp windows Media Player Real Player QuickTime

वस दुर्घटनामा १२ जना घाईते

१७ जेठ
पुर्वपश्चिम राजमार्ग अन्र्तगत पुर्वी चितवनको रत्ननगर ३ शान्तिचोकमा आज दिउसो भएको वस दुर्घटनामा १२ जना घाईते भएका छन् । काठमाडौबाट विरगंग जाँदै गरेको ना ४ ख ७९२५ नम्वरको वस दिउसो सवा दुई वजेति अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका मध्ये ५ जनाको अवस्था जटिल रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । घाईतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News