Winamp windows Media Player Real Player QuickTime

बिबिसिका रविन्द्र मिश्र राष्ट्रिय पुरस्कारबाट सम्मानित हुदै

जेठ २५
बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र आज चितवनको रत्ननगरमा सम्मानित हुदैछन । बुद्धि खगी दान स्मृति राष्ट्रीय प्रतिष्ठान चितवनले स्थापना गरेको २५ हजार १ सय ११ नगद राशीको बुद्धि खगी दान स्मृति राष्ट्रीय पुरस्कारबाट मिश्र सम्मानित हुन लाग्नु भएको हो । पत्रकारीतामार्फत कल्याणकारी काम गर्दै सामाजिक रुपान्तरणको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याए वापत मिश्रलाई सम्मान गर्न लागेको प्रतिष्ठानले जनाएको छ । साथै प्रतिष्ठानले  बरिष्ठ साहित्यकार एवं गितकार प्रेम बिनोद नन्दनलाई पनि आजै अभिनन्दन गर्ने भएको छ ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News