Winamp windows Media Player Real Player QuickTime

भुपु सैनिक संघ पिठुवामा पुन हेमराज

जेठ २५
नेपाल भुतपुर्व सैनिक समुह पिठुवाको दोश्रो साधारण सभा तथा पहिलो अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले हेमराज थापा  नेतृत्वको कार्यसमितिलाई सर्वसम्मत चयन गरेको छ  । नेपाल भुतपुर्व सैनिक संघ चितवनका सभापति अवकास प्राप्त सेनानी शेरवहादुर घमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पिठुवा गाविसका सचिव चन्द्रमणी आचार्य,नेपाली काग्रेश गाँउ कमिटि सभापति दण्डपाणी न्यौपाने,नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य राजेन्द्र पोखरेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम समुहका अध्यक्ष  हेमराज थापाको अध्यक्षतामा भएको थियो ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News