Winamp windows Media Player Real Player QuickTime

मगरले मनाए नामरुङ्गे औशी

जेठ २५
सोनीलाफा मगर समुह चैनपुरले आज वार्षिक नामरुङ्गे औशी मनाएको छ । समुहले पुर्वी चितवनको कंकाली वनभोज स्थलमा चुड्का,मगर नाच,मगर समुदायको संस्कृति झल्कने झाँकीसहितको सास्कृतिक कार्यक्रमका साथ औशी मनाएको हो  । मगर समुदायको वर्षमा एक पटक नामरुङ्गे औशी मनाउने गर्दछन् ।  समुहका अध्यक्ष जगतवहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा समुहका संस्थापक अध्यक्ष सानवहादुर रानामगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व अध्यक्ष शेरवहादुर थावा,प्रगती मगर समुहका अध्यक्ष भक्तवहादुर मगर,रामवहादुर थापा मगर,मिनु थापा मगर,जीतकुमारी थापा,एकमाया राना लगायले वोल्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News