Winamp windows Media Player Real Player QuickTime

एकै दिन नगरपालिकामा ११ जना अनुपस्थित

असार २ गते
रत्ननगर नगरपालिकामा आज एकै दिन ११ जना कर्मचारी अनुस्थित रहेको पाईएको छ । नागरीक सरोकार मंच चितवनले गरेको अनुगमनका क्रममा कार्यालयका कर्मचारी अनुस्थित रहेको पाईएको हो । अनुपस्थित हुनेमा कार्यकारी अधिकृत पनि रहेका छन् । कार्यकारी अधिकृत पुरुषोतम सापकोटा कामले काठमाडौ गएको,४ जना विदामा रहेको र अन्यले मौखिक रुपमा कार्यालय आउन नसक्ने जानकारी गराएको नगरपालिकाका एक कर्मचारीले वताएका छन् । कार्यालयको प्रसासन शाखामा कार्यरत उर्मिला तामाङ दहाल मार्फत अनुपस्थितको विवरण आफुहरुले पाएको नागरीक सरोकार मंचका अध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिनुभयो ।  
 

  • Program on air
  • Program Name: सचेतना
  • Program Host: सलिना ढुङ्गाना
  • Time duration: 10:15 AM-11:00 AM
  • Next Program
  • Program Name: अर्पण खबर
  • Program Host: समाचार कक्ष
  • Time duration: 11:00 AM-11:10 AM

Local News

Political News

International News

Sports News