Winamp windows Media Player Real Player QuickTime

नगरपालिका कर्मचारीको ध्यानाकर्षण

असार ३

        नेपाल नगरपालीका कर्मचारी एसोसीयसन रत्ननगर नगरपालीका चितवनले नागरीक सरोकार मञ्चको नाममा नगरपालिकाको बद्नाम गराउन खोजिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।ईकाई अध्यक्ष पुष्पराज आचार्यद्धारा हस्ताक्षरीत विज्ञप्तीमा कामको शिलशिलामा कार्यालय बाहिर रहेका, विदामा वसेका कर्मचारीको नाम टिर्पोट गर्ने , हाजिरी रजिष्टर निरिक्षण गर्ने ,प्रसासन शाखाका कर्मचारीलाई धम्क्याउने र भ्रामक समाचार संचारमाध्यमलाई उपलब्ध गराउने कार्य गरेको भन्दै सो घट्ना प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
    र्मचारीलाई झुठो लान्छना लगाउने , संस्थालाई बद्नाम गराउन खोज्ने प्रबृतिलाई निरुत्साहित गर्न नगरबासी, नागरिक समाज , तथा संचार माध्यमलाई बिज्ञप्तीमा आग्रह  गरिएको छ ।
 

  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News