Winamp windows Media Player Real Player QuickTime

पुर्वी चितवनका मकवानपुरमा पक्राउ

१० असार
मकवानपुरको रातमाटे चेकपोष्टमा चेकजांचको क्रममा पुर्वि चितवन मंगलपुरका एक व्यक्ति लागु औषध सहित पक्राउ परेका छन । आज मकवानपुर प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा पुर्वि चितवन मंगलपुर ८ का ३९ बर्षिय प्रकाश घिमिरे पक्राउ परेका, मकवानपुर प्रहरीले जानकारी दिएको छ । घिमिरेको साथ वाट प्रहरीले लुपि जेसिक ११ थान, डाइ जेपाम ११ थान, फेनार गन ११ स्थान र नाम नखुलाइएको एच लेखिएको ट्याव्लेट ७ थान फेला पारेको थियो ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News