Winamp windows Media Player Real Player QuickTime

गाडीको ठक्करबाट एक जनाको मृत्यु

असार १९
नम्बर नलुलेको गाडीको ठक्कर बाट आज बिहान भरतपुरको गोन्द्राङ्गमा एक युबकको मृत्यु भएको छ । भरतपुर नगरक्षेत्रमा मागेर खाने मानसिक सन्तुलन गुमाएका अन्दाजी २० ÷ २२ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  । गाडीको ठक्करपछि गम्भिर घाईतेका भएका ति पुरुषलाई उपचारका लागी भरतपुर अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।  ठक्कर दिएर फरार भएको गाडीको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।


  • Program on air
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 01:00 PM-01:10 PM
  • Next Program
  • Program Name: Arpan Ko Chautari
  • Program Host: Dipendra / Rajan
  • Time duration: 01:10 PM-02:00 PM

Local News

Political News

International News

Sports News