Winamp windows Media Player Real Player QuickTime

टिकौलीमा बेवारिसे शव भेटियो

२७ असार
चितवनको टिकौली जंगलमा बेवारीसे शव फेला परेको छ । अन्दाजी २०÷२२ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विहान ८ वजे यात्रुहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवको सम्वन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

Local News

Political News

International News

Sports News