Winamp windows Media Player Real Player QuickTime

अवरुद्ध वाटो खुल्यो

२७ असार
नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कुरीनटारमा अवरुद्ध यातायात २ घण्टापछि सञ्चालनमा आएको छ । डोजरको सहायताले बाटो खुलाइए पछि अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो । विहान साँढे ८ वजेतिर माथी बाट माटोको लेदो खसे पछि अवरुद्ध भएको सडक साँढे १० वजेतिर सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ । 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News