Winamp windows Media Player Real Player QuickTime

शुल्क वृद्धिको विरोध

११ साउन
पुर्वी चितवनको रत्ननगर ८ पसौनीमा रहेको क्वेष्ट मोडल कलेजले शुल्क वृद्धि गरेको प्रति एकिकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारी क्वेष्ट मोडल कलेजले आपत्ति जनाएको छ । सरोकारवालाहरुसंग छलफलनै नगरी अभिभावकहरुको ढाक सेक्ने गरी शुल्क वृद्धि गरेको भन्दै क्रान्तीकारीले आज प्रसासनको ध्यानाकर्षण गराउन ज्ञापन पत्र वुझाएको छ । वृद्धि भएको शुल्क अविलम्व फिर्ता लिनु पर्ने इकाई अध्यक्ष विकास पौडेलले जानकारी दिनुभयो । वृद्धि भएको शुल्क फिर्ता नभए अनिश्चीतकालिन कलेज वन्द लगायतका कार्यक्रम ल्याउन वाध्य हुने पौडेलले वताउनु भयो ।


Local News

Political News

International News

Sports News