Winamp windows Media Player Real Player QuickTime

तलव भत्ता उपलब्ध गराउन माग

११ साउन
निजी तथा आवासीय विद्यालय शिक्षक तथा कर्मचारी युनियन(प्याब्सु) चितवनले
सरकारले बजेटमा बढाएको तलव भत्ता संस्थागत तथा निजी विद्यालयका
शिक्षक,कर्मचारीलाई पनि उपलब्ध गराउन माग गरेको छ । प्याब्सु चितवनले आज एक विज्ञप्ती निकालेर सरकारी कर्मचारीलाई बढाएको १८ प्रतिशत तलव र मासिक १ हजार रुपैया भत्ता स्वरुम शिक्षक तथा कर्मचारीलाई पनि उपलब्ध गराउन माग गरेको हो । त्यसैगरी विज्ञप्तीमा इष्टु नेपालले प्याब्स तथा जिल्ला शिक्षा कार्यालयमा
बुझाएको माग पत्र प्रति एक्यबद्धता समेत जनाएको छ ।


  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News