Winamp windows Media Player Real Player QuickTime

संघिय समाजबादिको ५ बुदे माग

साउन १४
संघिय समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति चितबनले बिभिन्न ५ बुदे माग गदै जिल्ला प्रशाशन कार्यलय चितबन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । चार दल सम्मिलित उच्च स्तरिय राजनैतिक संयन्त्र खारेज गर्नुपर्ने, ११ बुदे सहमति र २५ बदे बाधा अडकाउ फकाउ आदेश खारेज गरिनुपर्ने , चुनाबको बिपक्षमा रहेका दलहरुलाई सहमति ल्याई चुनाब गरिनु पर्ने लगायतका माग हरु राखेर सरकारलाई ज्ञापन पत्र बुझाईएको संघिय समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश गिरीले जानकारी दिनुभयो । निर्बाचनको बिपक्षमा रहेका दलहरुलाई सहमति नल्याई चुनाब गरिए चुनाब सफल हुन नदिने संघिय समाजबादी पार्टी ले जनाएको छ  । सर्बदलिय राजनैतिक सम्मेलनको माध्यमबाट मात्र देशले निकास पाउने भन्दै पार्टीले सरकारलाई आफना माग बारे ध्यान दिन आग्रह गरेको छ ।
 

  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News