Winamp windows Media Player Real Player QuickTime

५० जनाद्धारा रक्तदान

साउन २०
पुर्वी चितवनको कुमरोज ८ कपियामा आज भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । शक्तिशाली युवा क्लवले आयोजना गरेको कार्यक्रममा २२ महिलासहित ५० जनाले रक्तदान गरेका हुन् । वढ्दो रगतको मागलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको क्लवका अध्यक्ष दिलिप उप्रेतीले जानकारी दिनुभयो । क्लवका अध्यक्ष उप्रेतीको अध्यक्षता तथा स्थानिय समाजसेवी राजु सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
 

Local News

Political News

International News

Sports News