Winamp windows Media Player Real Player QuickTime

मानव वेचविखन सम्वन्धी एक दिने गोष्ठी

साउन २०
मावन वेचविखन सम्वन्धी एक दिने गाष्ेठी आज पुर्वी चितवनको कठार गाविसमा सम्पन्न भएको छ । सामुदायिक कानुन अन्वेषण केन्द्रको आयोजना तथा कठार गाविसको समन्वयमा कार्यक्रम भएको हो । युवा युवती र विवाहिता महिलाहरु गरी ८० जना सहभागी कार्यक्रममा केन्द्रका रामकृष्ण अधिकारी र विनोद पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रममा मावन तस्कर र वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनु पर्ने कुराहरुका विषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रम गाविस सचिव राजेन्द्र मैनालीको अध्यक्षतामा भएको थियो ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News