Winamp windows Media Player Real Player QuickTime

छोराको उपचारका लागी सहयोगको याचना

साउन २७ गते
धु्रवराज खनाल
पुर्वी चितवन रत्ननगरका क्यान्सर पिडित एक वालकको उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेको छ । घाँटीमा क्यान्सर भएका रत्ननगर ९ का १२ वर्षिय वालक चुडावहादुर खड्काका परिवारले सहयोगका लागी आग्रह गरेका हुन् । छोराको उपचारका लागी खर्च जुटाई दिन उनकी आमा प्रेमकुमारी खड्काले पत्रकार समक्ष आग्रह गर्नु भएको हो । छोराको उपचारका लागी गरगहना तथा भैसी वेचेको पैसा र घरमा रहेको नगद ४० हजार खर्च भईसकेको र पैसाको अभावमा उपचार गर्न समस्यमा परेको उहाँले वताउनु भयो । वैशाखमा रोग पत्ता लागेका वालक चुडावहादुरको भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।


  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News