Winamp windows Media Player Real Player QuickTime

भदौ पाँच गतेदेखि विषेश सुरक्षा योजना

भदौ २
चितवनमा भदौ पाँच गतेदेखि विशेष सुरक्षा योजना लागु गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गर्न लागेको विषेश सुरक्षा योजना एक महिना सम्म जारी रहने छ । प्रहरी उपरिक्षक प्रधुम्न कुमार कार्कीले अपराध नियन्त्रण गुण्डागर्दि चन्दा आतंक सवारी दुर्घटना नियन्त्रण , राजमार्ग,चेक जाँचमा विषेश कडाई गरिने वताउनु भयो । लोथर देखी मौवा खोला सम्मको राजामार्ग क्षेत्रमा राजमार्ग सुरक्षा जोड दिईने छ । नेपाल प्रहरी हेटौँडा र तालीम केन्द्रका प्रहरी पनि परिचालन गरिने चितवनका प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो ।
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM
  • Next Program
  • Program Name: Mero Rachana
  • Program Host: Dipendra Theength
  • Time duration: 10:15 AM-11:00 AM

Local News

Political News

International News

Sports News