Winamp windows Media Player Real Player QuickTime

संचारमाध्यमले तीजगीत प्रतियोगिता गर्न पाउनु पर्छ सरोकारवाला

१० भदौ
नारीहरुको महान चार्ड हरितालीका तीजका अवसरमा आयोजना गरिने तीज गीत प्रतीयोगीताले महीला दीदी बहिनीको प्रतीभा  क्षमता प्रस्फुटन हुने भएकाले तीज गीत प्रतीयोगीता गर्न सरोकारवालाहरुले रेडीयो अर्पणलाई सुभाव दिएका छन ्।रेडियो अर्पणले तीजको पुर्व सन्ध्यामा आज आयोजना गरेको सास्कृतीक महत्व विषयक अन्र्तक्रीया कार्यक्ममा उनीहरुले माइतीको आगनकिो रुपमा भेटघाट गर्ने थलो बनाएर प्रतयिोगीता गर्नु सकारात्मक रुपमा रहेको  बताउका हुन कार्यक्रममा बोल्ने सहभागहिरुले पछिल्लो समयमा तजिको नाममा भड्कीलो तरिकाले मनाउन थालीएकाले यस्ता क्रियाकलापलाई प्रसासनले रोक लगाउनु सकारात्मक भँन्दै रेडीयो अर्पण जस्ता संञ्चार माध्यमले गर्ने प्रतीयोगतिालाई नकारात्मक रुपमा लीन नहुने बताएका थिए । कार्यक्रममा रत्ननगर नगरपालीकाका कार्यकारी अधिकृत पुर्रषोतम सापकोटा ,रेडक्रस रत्ननगरकी सचिव निता ढकाल ,नारी जागरण केन्द्रकी अध्यक्ष बिमला दुवाडी,नागरिक सरोकार मञ्च चितवन अध्यक्ष चन्द्रकान्त ओझा,एनेकपा माओवादीका तर्फबाट तीर्थमाया पौडेल ,नेपाली कङग्रेस नगर सभापती रुपनराज घिमीरे ,नेकपा एमाले नगर अध्यक्ष प्रेमनाथ दुवाढी ,नेकपा मालेका रत्ननगर सचिव रामहरि लम्साल,राप्रपा की नगर अध्यक्ष दुर्गा घिमिरे ,अनेमसंघी ज्वाला वन,गामवेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मा,महिला शशक्तीकरण समन्वय समितिकी संगीता भट्टराई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी तथा समाजसेवीहरुले बोल्नुभएको थियो ।सरोकारवालाहरुले तीज गीत प्रतीयोगीतालाई सभ्य र चेतनामुलक बनाउन पनि सुझाव दिएका छन् । 

  • Program on air
  • Program Name: Nepal Bani News
  • Program Host: Nepalbani Network
  • Time duration: 08:00 PM-08:30 PM
  • Next Program
  • Program Name: BBC Nepali Sewa
  • Program Host: BBC
  • Time duration: 08:45 PM-09:10 PM

Local News

Political News

International News

Sports News